३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

बिरामीबाट बढी भाडा असुल्ने एम्बलेन्स चालक प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

दाङमा एम्बुलेन्सले लमही देखी तुलसीपुर सम्मको भाडा ३५ सय रुपैयाँ हो । तर, त्यही दुरीमा बढी भाडा लिएको पाईपछी एम्बुलेन्स चालक कारबाहीमा परेको हो । सात हजार रुपैयाँ विरामीबाट भाडा लिने कृपा पोलि क्लिनिक एण्ड मेडिकल हलको रा १ च ८२५ नम्बरको एम्बुलेन्सलाई प्रहरीले पक्राउ गरेको छ ।
एम्बुलेन्सले बिरामी भन्दा पनि पेसिन्जर बोकेको जनगुनासो आउन थालेपछी जिल्ला ट्राफिक प्रहरीले एम्बुलेन्स जाँच गर्न थालेको हो ।
सोही क्रममा एम्बुलेन्सले बिरामीबाट बढी भाडा लिएको पाईएपछी एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा बुझाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रेम रेग्मीले बताए । साथै अब देखि हरेक दिन सवारी साधनलाई चेकजाँच र नम्बर राख्ने जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!