२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

नवलपरासी कांग्रेसद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

(नन्दु यादव)
नवलपरासी चैत २७ नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्ला पृथ्बी चन्द्र अस्पतालमा आज स्वास्थ्यकर्मीलाई अत्यआवश्यक – ( पिपीई , सेनीटाईजर , मास्क ) लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।पार्टीका केन्द्रिय सदस्य एवंम् संघीय सांसद देवेन्द्रराज कण्डेलको पहलमा चौधरी फाउण्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामाग्री पार्टीले अस्पताललाई हस्तान्तरण गरेको हो ।
स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई समेत सुरक्षित राख्नुपर्ने अवस्थालाई मध्यनगर गर्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुकालागी स्वास्थ्य सामाग्री उपलब्ध गराएको पार्टीका जिल्ला सभापति बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।
सोही प्रकृतिको सामाग्री जिल्लाका अन्य अस्पताल , प्राथमीक स्वास्थ्य केन्द्र , क्याराईटाईनहरु समेत बितरण गर्ने योजना रहेको पार्टी सभापति पौडेलले जानकारीदिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!