२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

तुल्सीपुरका युवा जियमले अाफनो जन्मदिन अनाथ बालबालिकासंग मनाए

Logo
प्रकाशित शुक्रबार, चैत्र २८, २०७६

(सागर थापा) दाङ चैत २८ तुल्सिपुरका युवा ब्यबसाहि पुष्प जियमले अाफनो जन्मदिन अनाथ बालबालिका सग मनाएका छन। बिजौरीमा रहेको श्री असाहाय बाल बिकास नेपाल दाङमा रहेका बिभिन्न अनाथ बालबालिकालाइ आज आफ्नो जन्मदिनको अवसरमा बिभिन्न सामाननहरु अनाथ बालबालिकालागि बितरण गरेका छन।
अनाथ आश्रममाका सस्थापक अध्यक्ष बिष्णु चौधरीलाई अति अाबश्यक विभिन्न सामानहरु चामल दाल नुन तेल कपडा लगायतका सामान सगै यो अबश्तामा अति अाबश्यक माक्स र सेनिनिटाइजर पनि आश्रममा रहेका बालबालिकाहरुलाइ बितरण गरेका छन। तुल्सीपुरका युवा व्यावसायि जियम भन्छन लकडाउन खुले सगै अाफुले अझै यस्तै ठाँउहरुमा सामनहरु सहयोग गर्दै जानी बताए !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!