२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

युवाहरुकाे अगुवाईमा प्रतापपुरमा किटनाशक अाैषधी छर्कियाे।

Logo
प्रकाशित सोमबार, बैशाख ०१, २०७७

(नन्दु यादव)
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका वडा न ९काे प्रतापपुर गाउमा अाज किटनाशक अाैषधी छर्किएकाे छ ।स्थानिय युवाहरु परिचालन भएर प्रतापपुर गाउँमा प्रवेश गर्ने मुल बाटो गाउँको बाटो हरु र २१०घर धुरि लगायतकाे स्थानमा अाैषधि छर्केकाे स्थानीय युवा एवम समाजसेवी मुन्ना सिध्दिकिले जानकारी दिनु भयाे।किटनाश अाैषधिले हाम्राे गाउघरमा रहेका किटाणुहरुलाई मारि विभिन्न राेगबाट बच्ने उदेश्यका साथ किटनाश अाैषधि छर्केकाे सिध्दिकीले बताउनु भयाे ।साथै बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे काेराेना सक्रमणलाई न्यनिकरण तथा राेकथाम गर्नका लागि जनचेतना जगाउदै गाउका युवाहरु जितन्द्र चाैधरी ,गाेबिन्द चाैधरी कन्हैया चाैधरीका लगायत अगुवाईमा अाैषधि छर्किएकाे बताईएकाे छ। बाबुजानकाे रु पाचहजार र अन्य गाउटाेल अार्थिक सहयोगम अाैषधि छर्किएकाे बताईएकाे छ।अब यस्तै राेगबाट बच्न हरेक गाउगाउमा किटनाशक अाैषधि छर्किनपर्ने अावश्यक रहेकाे बताईएकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!