११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

काठमाडौंबाट पैदल हिनेर आएकालाई भालुवाङ्गका स्थानीयले खाना खुवाउदै

Logo
प्रकाशित मंगलबार, बैशाख ०२, २०७७

(बिदुुर एमसी)
भालुवाङ बैशाख १ काठमाडौंबाट पैदल हिनेर आएका १५ जना यात्रुलाई देउखुरीको भालुवाङ पुल्चोकका स्थानीयले खाना खुवाएका छन् ।
आफ्नो घर बर्दिया जान हिडेका ती यात्रुलाई साेमवार बेलुका साे व्यवस्थापन मिलाइएको थियो ।
खानामा भात, दाल, तरकारी र मिनरल बोत्तलको पानी उपलब्ध गराइएको छ ।
यात्रुहरुमा बृध्द, जवान, महिला र बच्चाहरु पनि छन् ।
स्थानीय बासिन्दाहरु रामप्रसाद शर्मा, माधव भुषाल, द्रोण अाचार्य र ताेयनारायण खनाल सहित ४ जनाकाे संयुक्त सहयोगमा ती यात्रुलाई खानाको व्यवस्थापन गरिएको हाे ।
स्थानीय एक हाेटलमा साे व्यवस्थापन मिलाइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जेठ महिनामा सम्पन्न भएका प्रहरी गतिविधि तथा शान्ति सुरक्षा अवस्थाबारे प्रेसमिटमार्फत जानकारी सार्वजनिक गरेको छ।प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह ले जिल्लामा अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, फरार प्रतिवादी पक्राउ, ट्राफिक कारबाही तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराउनुभयो।

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो। डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” […]

error: Content is protected !!