१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

नागरिकहरुको जीवन रक्षानै प्रहरीको लक्ष्य हो एसपी : पन्त

Logo
प्रकाशित बुधबार, बैशाख ०३, २०७७

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गगा पन्तले नेपाल प्रहरी संगठनले आफ्नो कार्य सम्पादनको दौरान कुनै जात धर्म लिङ्ग वा क्षेत्र विशेषको आधारमा काखा पाखा गर्दैन । नेपाल प्रहरीका सदस्यहरुले जुनसुकै युनिटमा रहँदा पनि गर्ने काम भनेको सत्य , सेवा सुरक्षणमको मूल नाराको स्मरण, देश र जनताको जिउ धनको रक्षा अनि समाजलाइ शान्त र सुरक्षित राख्न आवश्यक कदम चाल्ने मात्रै हो । जुन सबै प्रहरीको दैनिकी हो । कोहि कसैले प्रहरीले कुनै धर्म विशेषकालाई अन्यथा व्यवाहार गरको भनेर कुप्रचार गर्छ भने त्यो कहीं कतै पनि यथार्थ हुनै सक्दैन, त्यस्ता कुराहरु केवल अफवाह हुने गर्छन , र त्यसलाइ त्यसै गरेर बुझिनु पर्छ । सम्पूर्ण नागरिकहरुको जीवन रक्षानै प्रहरीको एक मात्रै लक्ष्य रहन्छ र प्रहरीले जे गर्छ आफ्नो मूल लक्ष्यलाइ ध्यानमा राखेर गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!