२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

थप सशक्त बन्याे बाकेमा लक डाउन ६ ठाँउमा Help Desk राखियो

Logo
प्रकाशित शुक्रबार, बैशाख ०५, २०७७

(सागर थापा) बाके जिल्ला अन्तरगत इलाका प्रहरी कार्यालय काेहलपुरले जारी लकडाउनलाई अझै सशक्त बनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको प्रभावबाट आम नागरिकहरुलाई सुरक्षा गर्नका लागि सो कदम चालिएको हो । साथै राजमार्गमा सवारीसाधनहरुकाे अावागमनलाई पनि अब कडाइसाथ जाँच गर्ने ब्यवस्थापन गरिएको छ । जिल्लाका ४ स्थान कुसुम बजार, मानखाेला नजिकैको सम्झना चाेक, काेहलपुर चौराहा चोक र नेपालगञ्जकाे धम्बाेजी चाेकमा स्वास्थ्यकर्मीहरु सहितको नागरिक सहायता कक्ष ( help desk ) सञ्चालनमा ल्याइएको छ । बैशाख ४ गतेदेखि नै सो सहायता कक्ष शुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाकेको पहलमा नेपाली सेना, Doc र स्थानीय स्तरको सहयोगमा उक्त सुरक्षा नीति लागू गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिनुभएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!