०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

पुर्व गृहराज्य मन्त्री एवम सासद देवेन्द्रराज कण्डेल द्वारा सिमा अनुगमन

Logo
प्रकाशित शनिबार, बैशाख ०६, २०७७

  1. नन्दु यादव बैशाख ६नवलपरासी
    पश्चिम नवलपरासी जिल्लामा रहेकाे भारत सग जाेडिएकाे सिमा नाकाहरुकाे पुर्व गृहराज्यमन्त्री एवम सासद देवेन्द्रराज कण्डेलले अाज अनुगमन गर्नु भएकाे छ ।जिल्लाकाे पाल्हिनन्दन गाउपालिका काे पडरी, रगररगन्ज ,बिशुनपुरवा , सरावल गाउपालिकाकाे भुजहवा ,प्रतापपुर गाउपालिकाकाे हर्षपुरा बसहिया, कठहवा र सुस्ता गाउपालिका काेे नथईनगर र बलिनगर लगायतकाे सिमा नाकाहरुकाे अनुगमन गर्नुभएकाे हाे।सिमा मा रहेका सयाै सुरक्षाकर्मीहरु लाई याे बिश्वब्यापी महामारीकाे समयमा सुरक्षा कडाईका साथ अघि बढनुपर्ने निर्देशन समेत दिनुभयाे।सुरक्षालाई सहज र सभ्य बनाउन अाफुले हरेक समय सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।अहिले सिमामा खटिरहेका सुरक्षामा अहाेरात्र खटिरहने सुरक्षाकर्मी हरुकाे लागि खाजा, सेनिटाईजर र माक्स अाफुले उपलब्ध गराउने समेत भन्नुभयाे ।बिश्वनै काेराेनाकाे महामारी सग लडिरहेकाे बेलामा सुरक्षामा कुनै किसिमकाे कमि कमजाेरी हुन नदिन निर्देशन समेत दिनु भयाे।पाल टाङेर सुरक्षा दिएर बसेका सुरक्षाकर्मी हरुलाई सरकारले प्राेत्साहन स्वरुप भत्ता दिनुपर्ने कुरामा जाेड दिनु भयाे।याे महामारी सग लडन अाफु हरेक तवरबाट तयार रहेकाे बताउनु भयाे साथै जिल्लामा रहेका काेहिपनि अामजनता लकडाउनका कारण भाेकै बस्न नदिने मेराेे लक्ष्य रहेकाे बताउनु भयाे हामिले चाैतर्फि निकायबाट कसैलाई छाक टार्ने समस्या भए मलाई सम्पर्क गर्नु समेत प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।जिल्ला काे२८किलाेमिटर दुरि रहेकाे सिमा नाकामा बिश्वब्यापी रुपमा काेरानाकाे सक्रमण फैलिदै गईरहेकाेले सिमा नाकामा ५०मिटर काे दुरिमा रहनेगरि सुरक्षाकर्मी परिचालन गरिएकाे सशस्त्र प्रहरी बल २६न गण बेलासपुरका spभरत खनिया ले बताउनु भयाे ।सिमाबाट कुनै पनि भारतिय प्रबेश नगर्नका लागि सुरक्षा कडा पारिएकाे समेत बताउनु भयाे ।तेसै गरि जिल्ला समन्वय समिति नवलपरासी का प्रमुख शिवशंकर राय ले सिमामा सुरक्षामा कुनै पनि समंझाैता हुन नसक्ने बताउनु भयाे साथै स्थानीय समुदाय ,सुरक्षाकर्मी ,सरकार सबै मिलेर यश समस्या लाई समाधान गर्न लागि परेकाे बताए ।अनुगमनमा सिमा क्षेत्रका सुरक्षाका प्रमुख ,पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!