१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

कृष्णनगर नगरपालिका वडा नं २ मा राहत वितरण हुदै

Logo
प्रकाशित सोमबार, बैशाख ०८, २०७७

कृष्णनगर, वैशाख ८
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ मा गुणस्तरयुक्त चामल वितरण भएको सर्वदलीय प्रतिनिधीहरु को भनाइ रहेको छ।
देश भरमा लाकडाउन रहेको अवस्थाले दैनिक ज्यालादारी गर्ने मजदुर अति बिपन्न असहाय श्रमिक परिवारहरु लाई छाक टार्न समस्या भइ रहेकाले नेपाल सरकार ले प्रत्येक स्थानिए सरकार लाई प्रदेश सरकार संग समन्व्य गरि राहत सामग्री वितरण गर्न को लागि कार्यविधि समेत तैयार गरेको थियो। आइतवारका दिन कृष्णनगर नगरपालिका वडा नं २ मा कार्यविधि अनुसार नाम संकलन गरि अतिविपन्न असहाय दैनिक ज्याला मजदूरी गर्नेको नाम संकलन गरि राहत वितरण कार्य अगाडी बढेको देखिन्छ।
आइतबार का दिन वडा नं २ मा करिब २६६ घर परिवार लाई नेपाल सरकार बनाएको कार्यविधीको पूर्ण पालना गरि निश्पक्ष तरिकाले राहत वितरण गर्ने कुरा वडाध्यक्ष संजय गुप्ता ले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

धनगढी । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ । डीएसपी तिमिल्सिनाका अनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको बताए । सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा […]

error: Content is protected !!