२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

प्रदेश नम्बर २ प्रहरी प्रमुखको जिम्मेवारी DIG सिंहले सम्हाले

Logo
प्रकाशित शुक्रबार, बैशाख १२, २०७७


सागर थापा
नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिहले बिहिबार सरुवा भएर आउनु भएका जनकपुरधाममा प्रदेश २ को प्रहरि प्रमुखको जिम्मेवारि सम्हाल्नु भएको छ । डिआइजी सिहले प्रदेश २ को सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै यहाको शान्ती सुरक्षा कायम गर्ने सवामा कुनै कसर बाकी नराख्ने डिआइजी सिंहले जानकारी दिनुभयो ।
तराई क्षेत्रमा बिशेष अप्रेसन चलाएर भएपनि जनतालाइ शान्ती सुरक्षा अमन चयन कायम गर्ने सवालमा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
डिआइजि सिहले प्रदेश २ को प्रहरि प्रमुखको रुपमा बिहीबार देखि जिम्मेवारि सम्हाले
गृह मन्त्रालय र प्रहरि प्रधान कार्यालयले कार्य क्षमताको मुल्याङ्कन गरेर जिम्मेवारि दिएकोमा धन्यबाद्समेत दिनु भएको छ । उहाले बिरगञ्ज बस्दा पनि त्यहाको शान्ती सुरक्षा बारे बुझ्ने मौका पाइसकेको र अहिले प्रहरि प्रमुखको जिम्मेवारी पाउदा आफू थप उत्साहीत भएको बताउनु भयो । प्रदेश २ आफैमा सुरक्षा चुनौती भएको प्रदेश भएकाले त्यहा सिहलाई उत्कृष्ट कार्य सम्पादनका आधारमा जिम्मेवारि दिइएको प्रहरी स्रोतले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!