२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

दाङको भालुवाङ्गमा बन भित्र बेवारिसे बम भेटियो

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

(बिदुर एमसी) दाङ जिल्लाकाे पूर्वी देउखुरी भालुवाङ्ग पुल्चोकको राम जहदी सामुदायिक बनको हाताभित्र एच इ बम फेला परेको छ । आइतबार बिहान सामुदायिक बनका उपभोक्ताहरुले डाडा माथि जानका लागि गाेरेटाे बाटाे खन्ने क्रममा साे शङ्कास्पद बस्तु भेटाएपछी ईलाका प्रहरी कार्यालय भालुवाङलाई खवर गरेका थिए । प्रहरीले सूचना पाए लगत्तै जिल्लाको सदरमुकाम घोराहीबाट आएको नेपाली सेनाको टाेलीले उक्त शङ्कास्पद बस्तु बम नै भएको पुष्टि गर्दै अपरान्ह साे बमलाई बिष्फाेट गरेको थियो । एच इ बम भएकोले बिष्फाेटन हुदा निकै ठूलो अावाज आएको ईलाका प्रहरी कार्यालय भालुवाङ्का प्रहरी प्रमुख प्रहरी निरीक्षक गङ्गा सारुले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!