२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

चौधरीले भिडियोकाे खण्डन गर्दै

Logo
प्रकाशित बुधबार, बैशाख १७, २०७७

कानुनी उपचारको खोज्न प्रहरीमा जाने केही दिन अघि एबिसी सञ्चार अनलाइनको ग्रुपमा म निवेदक सिमरन चौधरीको नाममा एउटा अश्लील भिडियो प्रसारण भएकोमा मेराे त्यसमा गम्भीर अापत्ति छ । भन्नैपर्ने कुरा त के हो भने मलाई मेरै मोबाइलमा रिचार्ज गर्न समेत नजान्ने म त्यस्तो हरकत गर्ने त कुरै आउँदैन । मलाई लाग्छ, केही दिन अघि मेरो मोबाइल बिग्रेकोले बनाउन दिएकी थिए । हुनसक्छ, त्यतै कतैबाट मेरो फेसबूक आइ डि ह्याक गरेर मलाई बदनाम गर्ने मनशायले त्यस्तो गरिएको हुनसक्छ । त्यस्तो अत्यन्तै घृणित र लज्जास्पद भिडियो मेरो नाममा प्रसारण गरिएको प्रती मेरो घोर आपत्ति छ । सम्बन्धित निकायमा यसको सत्यतथ्य छानबिन गरि यस्तो हद दर्जाको क्रियाकलाप गर्नेलाई कडा रुपमा कानूनी कारवाहीकाे लागि म जाेडदार रुपमा माग गर्दछु । र मलाई र मेरा फेसबूक साथीहरूमा पर्न गएको असरप्रती म एकदमै नतमस्तक छु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!