२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

लकडाउनमा १२ कार्टुुुन मदिरा प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, बैशाख १९, २०७७

(नन्दु यादव)
बिश्वब्यापी रुपमा बढदै गईरहेकाे काेराेना भाईरस सक्रमण लाई राेकथाम गर्ने उदेश्य का साथ नेपाल सरकारलेे गरेकाे लकडाउनकाे माैैैका छाेपि नेपालबाट भारत तर्फ लैजाने क्रममा १२कार्टुुुन स्टार नाम गरेकाेे मदिरा प्रहरीले नियन्त्रण मा लिएकाे छ ।ईलाका प्रहरी कार्यालय बेलाटारीकाे गस्ति टाेलीले प्रतापपुर गाउपालिका वडा न ७ जगरनाथपुर बाट मदिरा नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक खुमानन्द पाण्डेले जानकारी दिनु भयाे ।लकडाउन काे बेलामा प्रहरी कडाईका साथ अगाडि बढेकाे लेे अबैध सामानहरु धमाधम नियन्त्रणमा लिन प्रहरी सफल भएकाेे छl१०गते ७५७ सिसि विभिन्न नाम गरेकाे मदिरा प्रहरीले बरामद गरेकाे थियाे भने १५गते ५कार्टुन फायर नाम गरेकाे मदिरा २००लिटर घरेलुु मदिरा र सुर्ति समेत नियन्त्रणमा लिएकाे थियाे ।अबैध मदिरालाई भन्सार पठाउने निरिक्षक पाण्डे बताउनु भयाे।सिमानाका क्षेत्रमा अबैध तस्करी राेक्ने मेराे मुख्य याेजना रहेकाे निरिक्षक पाण्डे ले बताउनु भयाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]