२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

दिन रात नभनि असिना पानी र घाममा काे सामाना गर्दै काेराेना बिरुद्ध लडदै सुरक्षाकर्मी

Logo
प्रकाशित शनिबार, बैशाख २०, २०७७

नन्दु यादव
नवलपरासी बैशाख २० बिश्वब्यापी रुपमा काेराेना भाईरस सक्रमणलाई राेकथाम का लागि नेपाल सरकारले निर्णय गरेकाे लकडाउन र सिमा नाका शिललाई नेपालका सुरक्षाकर्मी हरुले पालन गराउनका लागि दिनरात नभनि डियुटिमा खटिरहेका छन।अाफु काेराेनाकाे युध्द सग लडंाई गरि जनतालाई बचाउन लागिपरेका छन।अाफुहरु बाहिर र जनताहरु घरमा बसालि सुरक्षामा कडाईका साथ जनताहरुलाई सुरक्षाको निगरानीमा राखेका छन ।यसै गरि नवलपरासी मा पनि कडाईका साथ सिमा नाकाहरु शिल गरिएका छन ।पश्चिम नवलपरासी काे पाल्हिनन्दन गाउपालिकाे काे पडरी देखि सुस्ता गाउपालिकाे बलिनगर सम्म २८किलाे मिटर खुल्ला सिमाना लाई सशस्त्र प्रहरीबलले मानव साङ्लाे बनाएजस्तै गरि अहाेरात्र सुरक्षाकर्मी हरु सिमा नाकामा सुरक्षा दिईरहेका छन। ठाउठाउमा टेन्ट र पाल टाङेर अस्थायी पाेस्ट बनाई सुरक्षामा तैनाथ प्रहरी जवान रहेकाेे २६न गणका गणपति भरत खनियाले जानकारी दिएका छन ।दिनरात नभनि असिना र पानी काे सामाना गर्दै काेराेनन बिरुद्ध सशस्त्र प्रहरी लडिरहेकाे सशस्त्र प्रहरी बल नेपाल बिअाेपि हरपुरका प्रहरी निरिक्षक रबि खकुरालले बताउनु भयाे ।सरकारले दिएकाे जिम्मेवारी पूरा गर्न अाफुहरु प्रतिबद्ध रहेकाे समेत बताए ।हामिलाई खानाकाे अाश निद्रा काे अाश सबै हराएकाे छ उनले भने ।१८अाै घण्टासम्म पनि ड्युटि खटिनुपर्ने अवस्था रहेकाे छ अहिलेकाे समयमा निकै चुनाैतिपुर्ण रहेकाेले हामी सुरक्षामा कुनै पनि कमिहुन नदिने अाफु लागि परेकाे खकुराले बताए।अहिलेकाे समयमा पानी र असिना सामाना गर्दै सिमा नाकामा कडा निगरानी रहेकाे वहाले भन्नू भयाे । खाजाकाे रुपमा चाउचाउ र ताताे पानी खाई दिन सुरक्षाकर्मी हरु सुरक्षा दिईरहेका छन ।घाम पानी असिना र रातकाे समय मा लामखुट्टे काे टाेकाईबाट पनि सामाना गर्दै छाै। पानी पर्दा पालले केही समयमै चुहिन थाले पछि अाफुहरु रुझेर पनि सुरक्षा दिईरहेकाे बताए ।पानीपर्ने बेलामा अाकाशकाे गड्याङगुडुङ र विभिन्न ठाउमा चट्टान परेकाे कुरालाई निकै तर्साए पनि अाफ्नाे जिम्मेवारी पूरा गर्न कहिले पनि सुरक्षामकर्मी पछि नहटने उनले बताए । केही समयमा अवस्य काेराेनाबाट जित्ने हामी बिस्वस्त छाै उनले भने यता स्थानिय जनताहरु ले सुरक्षाकर्मीहरु हामिलाई बचाउन डियुटिमा खटेका सुरक्षाकर्मी लाई सम्मान छ भनेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो । नेपालमा उत्पादन बढेको र भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो […]

२५ वर्षीया सन्ध्या पेसाले शिक्षक हुन् । उनीसँग ३४ वर्षीय साजन फेसबुकमार्फत जोडिन्छन् । सन्ध्याको मनमोहक रूप तथा आकर्षक शारीरिक बनावटबाट मन्त्रमुग्ध भएका साजन उनलाई फकाउन ब्रिटिस आर्मी भन्दै अनेकन् प्रलोभन देखाउँछन् । उनको प्रलोभनमा युवती पनि मोहित हुँदै जान्छिन् । त्यो मोहजाल केही समयमै ‘लिभिङ टुगेदर’मा परिणत हुन्छ । नयाँबजारस्थित डेरामा ‘लिभिङ टुगेदर’ रिलेसनको […]

काठमाडौं । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । प्रसाईँलाई  गत शुक्रबार नेपाल प्रहरीले प्रसाईँलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ ५ मा […]

error: Content is protected !!