प्रकशित मिति : २२ बैशाख २०७७, सोमबार १३:४७

(महेन्द्र सिंह)
बाँके प्रहरीले नेपाल सरकार स्वास्थ्य मन्त्रालयकाे सुचना नै आधिकारिक सुचना भएकाले काेराेना भाइरसका बारेमा भ्रामक र गलत सुचना प्रकाशन, प्रशारण, पाेष्ट, शेयर, लाइक, कमेन्ट नगरिदिनुहुन अनुराेध गरेकाे छ । बाँके प्रहरीले सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने, खलल पर्ने गरि जात, धर्म, वर्ण, लिङ्ग वा पेशागत आधारमा कसैलाइ लक्षित गरी समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन पनि अनुराेध गरेकाे छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com