२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

भारतका पूर्व प्रधानमन्त्री सिंह एम्स अस्पताल भर्ना

Logo
प्रकाशित सोमबार, बैशाख २९, २०७७

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह गम्भीर बिरामी परेका छन्। छाति दुख्ने समस्या आएपछि सिंहलाई राति दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स)अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतीय कांग्रेसका प्रवक्ता जयवीर शेरगिलने सिंह अस्पताल भर्ना भएको पुस्टि गर्दै स्वास्थ्यलाभका लागि कामना गरेका छन्। मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । महत हाल हिरासतमा रहेको जिप्रका चितवन स्रोतले बतायो । आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप उनीमाथि छ । ३७ वर्षकी ती महिलाले जाहेरीमा गत असोज […]

काठमाडौं । बैंकको चेक अनादर (बाउन्स) मा हुने जेल र जरिवानाको कठोर सजाय हटाएर विनिमेय अधिकार पत्र ऐन, २०३४ मा गरिएको संशोधन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । योसँगै चेक अनादर मुद्दामा गरिएको खुकुलो सजायको प्रावधानमा अंकुश लागेको छ । प्रधानन्यायाधीश प्रकाशनसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिकृष्ण फुयाल […]

काठमाडौं । पर्साको आदर्श नगरमा‘ट्रान्सपोर्ट व्यवसायको नाममा वर्षौँदेखि मौलाउँदै आएको अवैध तस्करी विरुद्ध सशस्त्र प्रहरीले गरेको कारबाही केवल एउटा छापा मात्र थिएन, त्यो राज्यको उपस्थितिको अनुभूति थियो। जोखिम, अभाव र सीमित स्रोतका बाबजुद पनि अवैध धन्दामाथि प्रहार गर्नु सशस्त्र प्रहरीको पेशागत साहस, प्रतिबद्धता र कर्तव्यनिष्ठताको प्रमाण हो। यस अर्थमा सशस्त्र प्रहरी धन्यवादको पात्र छ। तर […]

error: Content is protected !!