०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

नेपाल प्रहरीका ३ जना DSP सहित ३० जनाको नयाँ दरबन्दी थप

Logo
प्रकाशित मंगलबार, बैशाख ३०, २०७७

(एबिसी क्राईम ब्युरो) काठमाडौं सरकारले नेपाल प्रहरीको तल्लो तहमा केही दरबन्दी थप गरेको छ । डिआईजीको दरबन्दी कटौती गरेको सरकारले तीन डिएसपीसहित करिब तीस नयाँ दरबन्दी थप गरेकाे हो । तीनमध्ये डिएसपीको दुई पद अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि थप भएको बताइएकाे छ । थप दरबन्दीको प्रहरी किताबखानामा पद दर्ता गरेर बढुवाको तयारी गरिएको छ । अब हाल प्रहरीमा डिएसपीका ५६ दरबन्दी रिक्त रहेकाेमा अब भने ५९ हुने छ । जसमा बढुवाका लागि एक सयभन्दा धेरै इन्सपेक्टरहरु प्रतिस्पर्धामा छन् । बुधबार बढुवाको तयारी भइरहेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!