३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

कालीमाटी बृत्तसहित तीन प्रहरी कार्यालय शिल

Logo
प्रकाशित बुधबार, जेठ ०७, २०७७

काठमाडौं दुई प्रहरी कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीसहित नेपाल प्रहरीका तीन कार्यालय शिल गरिएको छ ।
वृत्तमा कार्यरत एक नायब निरीक्षक (सई) र एक जवानमा मंगलबार कोरोना पुष्टि भएको थियो । दुई प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कालीमाटी बृतको कम्पाउण्ड भित्र रहेका महानगरीय ट्राफिक प्रहरी प्रभाग कालीमाटी र महिला तथा बालबालिका सेवाकेन्द्र समेत शिल गरिएको प्रहरीले जनाएको छ ।
वृत्तमा मात्रै करिब ९० प्रहरी कर्मचारी कार्यरत छन्। ती सबैको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!