०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

पाल्हिनन्दन गा .पा. ले काेराेना राेकथाममा कुनै कसर बाकि राख्दैन उपाध्यक्ष: काेहार

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

(नन्दु यादव) नवलपरासी बिश्वब्यापी रुपमा महामारी काे रुपमा फैलिदै गईरहेकाे काेरना सक्रकमणलाई राेकथाम तथा नियन्त्रण गर्न पाल्हिनन्दन गाउपालिका लागि परेकाे बताईएकाे छ। गाउपालिका ले ब्यवस्थित रुपमा क्वारेन्टाइन सन्चालन गरेकाे गाउपालिका कि उपाध्यक्ष पबित्रा काेहारले बताउनु भएकाे छ ।भारत बाट अाउने नेपाली नागरिहरुलाई सिमाबाट सिधै क्वारेन्टाइन मा ल्याउनकाे लागि यम्बुलेन्स समेत परिचालन गरिएकाे वहाले बताउनु भयाे ।सिमा सग जाेडिएकाे याे गाउपालिमा अहिले प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गरिएकाे बताउनु भयाे।काेराेना लाई नियन्त्रण तथा राेकथाम गर्नकाे लागि गाउपालिकाले कुनै पनि कसर बाकि नराख्ने समेत बताउनु भयाे ।खास गरि भारतमा राेजगारि गर्ने सिलसिलमा पुगेका नेपालीहरु अहिले धमाधम फर्किने अवस्था रहेकाले क्वारेन्टाइन मा बस्नेकाे सख्या बढि हुने अनुमान गरिएकाेले थप सहज ब्यवस्थित गर्नका लागि प्रत्येक वडामा क्वारेन्टाइन काे स्थापना गरिएकाे जानकारी दिनु भयाे । नेपाल सरकार लकडाउन गरेकाे समय देखि नै गाउपालिकाले समयसमयमा समुदायमा काेराेनाबाट जाेगिने जनचेतना जगाउदै अाएकाे र अााफुहरु पनि समुदायमा जादा राेकथाम उपायबारे जनताहरुलाई जानकारी गराउदै अाएकाे काेहारले बताउनु भयाे ।साथै सिमा नाकामा पनि सुरक्षा ब्यवस्था कडा रुपमा रहेकाे बताउनु भयाे ।लकडाउनकाे समयमा काेराेनाबाट वचन सबैले लकडाउनकाे पालन गराै ,समयसमयमा साबुनपानी ले हात धाेअाै तथा सेनेटाईजरकाे प्रयाेग गरि अाफु बचाै र अरुलाई पनि बचाउनु भन्ने कुरा अाम जनतामा पनि अाग्रह गर्नुभयाे । गाउपालिका भित्र रहेका अतिबिपन्न परिवाहरुलाई लकडाउनकाे समयमा छाक टार्न गार्हाे भय गाउपालिकाले छाक टार्न ब्यवस्थापन गर्ने समेत बताउनु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् । जनकपुरधामस्थित होटेल मिथिला यात्री निवास अगाडि प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही-३ का रास्वपा कार्यकर्ताहरु धर्ना दिएर विरोध प्रदर्शन गरिएको हो । रास्वपाको उम्मेदवार छनौट प्रक्रियामा सहभागी कार्यकर्तालाई छाडेर आजै पार्टी प्रवेश गरेको डाक्टर अमरेश […]

कैलाली । नेपाली काङ्ग्रेसले कैलालीका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ । कैलाली-१ मा जनकराज चौधरी, २ मा विजय स्वाँर, ३ मा भीम बडुवाल र ४ मा वीरबहादुर बलायर उम्मेदवार चयन भएका छन् । यस्तै, कैलाली-५ बाट नारायण शाह उम्मेदवार बनेका छन् । शाह नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा कांग्रेस कैलालीका पूर्व […]

काठमाडौं । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले आज प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा बुझाएका हुन्। उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने भएको छ। कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन्।

error: Content is protected !!