०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

नेकपा युवा नेता सुजललाई शिक्षकद्रारा ज्यान मार्ने धम्की

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

एबिसी संचार
बाँके जेठ १० नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) राप्ती सोनारी गाउँ पालिका सदस्य तथा राष्ट्रिय युवा संघ “नेपालका युवा नेता शेर बहादुर खडका सुजललाई कोहलपुर वडा न १० बस्ने पुष्पकर खड्काले फोन मार्फत ज्यान मार्ने धम्की दिएका छन।
कोरोना भाइरसको संक्रमित बढेसंगै राप्ती सोनारीमा पुलिस प्रशासनको सहयोगमा बाहिरी मानिसहरुको अावातजावत तथा गाउँकै मानिसहरु पनि अति अावश्यक कामभन्दा बाहिर अाउजाउ गर्न नदिन गाउँका युवाहरु मिलेर रोकावट गरेकोमा निज पुष्कर खड्कालाई यसरी अनावश्यक अावतजावत नगर्नुहोस् भन्दा सम्झाउदा उल्टै हातखुट्टा काटी दिने र ज्यान मार्ने धम्कि दिएको युवा नेता सुजलले बताए ।
निज पुष्कर खड्का राप्ती सोनारी ८ शिवशक्ति मा- वि- पेडारीमा अध्यापन गराउदै आइरहेको सुजलले बताए । उनले दिएको धम्कीको अडियो रेकर्ड कल एबिसी संचारसङ सुरक्षित रहेको छ । सुजलले आफुलाई दिएको धम्की पुलिस प्रशासनमा जानकारी गराएको र कानुनी उपचारको लागि प्रहरीमा जानी खट्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!