प्रकशित मिति : ११ जेष्ठ २०७७, आईतवार ०६:५२

एबिसी क्राईम ब्युरो
रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-१२ क्यूवाङस्थित अन्दाजी २ रोपनी र सोही गाउँपालिका-५ खुरातिबाङस्थित अन्दाजी ६ रोपनी गरी ८ रोपनी क्षेत्रफल जग्गामा अवैध रुपमा लगाएको अफिम खेती शुक्रबार प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) र अस्थायी प्रहरी पोष्ट कोलबाट खटिएको प्रहरीले २ रोपनीमा रहेको अफिम खेती तथा जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) र प्रहरी चौकी हुकामबाट खटिएको प्रहरीले ६ रोपनीमा रहेको अफिम खेती फडान गरी नष्ट गरेको हो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com