२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

नेकपा युवा नेता सुजलको नेतृत्वमा गाउँ गाउँमा सुरक्षाको लागी युवाहरु परिचालन

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

(महेन्द्र सिंह) बाँके जेठ ११ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का गाउँ पालिका सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका नेता शेर बहादुर खड्का “सुजल “ले राप्ती सोनारी गाउँ पालिका वडा न ८ बालापुरको बिश्व अहिले कोरोना भाइरस ( कोभिड -१९) महामारीको रुप लिईराखेको अबस्थामा हाम्रो देश नेपालमा पनि कोरोना भाईरस संक्रमित भईराखेको हुदा आफु पनि सुरक्षीत हुने र गाउँलाई पनि सुरक्षित गराउ भनेर सुजल खड्काको नेतृत्व युवाहरु परिचालन गरी गाउँमा नयाँ ब्यक्तिहरु अति आबश्यक काम बाहेक प्रवेश मा रोक्क लगाईएको त्यसैगरी गाउँ ब्यक्तिहरुलाई पनि गाउँ बाहिर जादा अत्यन्तै कार्य बाहेक बाहिर जान पनि रोक्क लगाएको हुँदा सुजलले युवाहरुलाई माक्स ,पन्जा,सेनिटाईजर ,हातधुने साबुन पानीको ब्यबस्थापन गरेको त्यसैगरी नास्ता सम्मको ब्यबस्थापन गरेर युवाहरु परिचालन गरेको कुरा सुजल खडकाले जानकारी गराएका छन।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!