२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरी निरीक्षक निशान्त श्रीवास्तव डिएसपीमा बढुवा

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

(महेन्द्र सिंह) नेपाल प्रहरीका अव्वल प्रहरी निरीक्षक रहन सफल रहेको श्रीवास्तव २०६७ ब्याचका प्रहरी निरीक्षक बाट भर्ना भएका थिए । निशान्त श्रीवास्तव प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका छन श्रीवास्तव एक जुझारु प्रहरिको छवि कायम गर्न सफल रहेको देखिएको छ ।
अहिलेसम्मको आफ्नो कार्यकालमा देश बिदेशमा लुकेर बसेका लामो समय देखी कुख्यात हत्यारालाई समेत समतना सफल रहेका र त्यसका साथ अपहरण, बलात्कार, लुट जस्ता जघन्य अपराधका घटनाहरुलाई गम्भिरतापुर्बक अनुसन्धान गरि अपराधिलाई कानुनको दायरामा ल्याउन सफल प्रहरी अधिकृत समेत बन्न पुगेका निरीक्षक श्रीवास्तव ।
निशान्त श्रीवास्तव आफ्नो नाम सहितको पहिचान र देश नेपालको एक होनहार नेपाल प्रहरी का सापुतका रुपमा चिनिने गरेका छन। नेपाल प्रहरी जस्तो संगठनभित्र मिहिनेती र निडर प्रहरीको रुपमा पनि श्रीवास्तव परिचित छन ।
नेपालगन्ज बाँकेका एक गौरव समेत रहेको र बाँकेको नाम उच्च राख्न सफल प्रहरी संगठनका होनहार अधिकृत समेत रहेका छन ।
अहिले सम्म अनुसन्धान प्रक्रियामा अव्वल मानिने निशान्त श्रीवास्तव नेपालगँज बाँकेका निवासि हुन त्यसका साथ उनी प्रहरी संगठन भित्र दक्ष तथा निडर बेवासाहिक प्रहरी को रूपमा चिनिने गर्दा छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!