२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कुखुराकाे चल्ला कपडा र हार्डवयरका सामाग्रीहरु प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

(नन्दु यादव)
पश्चिम नवलपरासी जिल्लाकाे सिमा प्रहरी चाैकि महेशपपुरमा कार्यरत प्रहरी निरिक्षक महेश्वर उपाध्याकाे नेतत्वमा गएकाे गस्ति टाेलिले पाल्हिनन्दन गाउपालिका वडा न २मुडेराबाट २लाख१३हजार ७सय ७०रुपैया बराबरकाे अबैध रुपमा तस्करीका सामानहरु बरामद गरेकाे छ।जसमा १लाख १७हजार ६सय मूल्य बराबरकाे ४९कार्टुन कुखुराकाे चल्ला ,९हजार बराबर युरिया र ८७हजार १७रुपैया बराबरकाे हार्डवयरकाे सामान र कपडा रहेकाे निरिक्षक उपाध्याले बताउनु भयाे।कपडा हार्डवयर ,युरिया लगायतका सामान महेशपुर भन्सार कार्यालयलाई अावश्यक कार्वाही का लागि बुझाईएकाेे बताईएकाे छ ।फागुन १गते जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट सरुवा भई सिमा प्रहरी चाैकि महेशपुरमा अाउनु भएका उपाध्याकाे सक्रियता ले यश क्षैत्रमा तस्करी नियन्त्रण अाउन थालेका छन । कुखरा काे चल्लाहरुलाई अाज,पत्रकार, पशुक्वारेन्टाइन ,स्थानिय ,जनप्रतिनिधि लगायतकाे राेहबरमा अबैध कुखुरा नष्ट गरिएकाे हाे ।सिमा नाकाबाट भईरहेकाे तस्करी राेक्ने मेराे मुख्य याेजना रहेकाे उपाध्या बताउनु भयाे ।उता जिल्ला प्रहरी कार्यालय नवलपरासी का प्रहरी प्रमुख अजय केसि ले जिल्लामा रहेका अाम जनताहरुलाई शान्ति सुरक्षा ब्यवस्थापन मा २४अाै घण्टा प्रहरी सुरक्षा दिन तयार रहेकाे बताउनु भयाे।प्रहरी प्रमुख केशि ले सुरक्षा चुस्त दुरुस्त बनाउन कुनै कसर बाकि नराख्ने समेत बताउनु भयाे ।जनताकाे सुरक्षा ,तस्करी नियन्त्रण ,गुण्डागर्दि नियन्त्रण ,लागुपदार्थ दुर्ब्यसनि राेकथाम लगायतका कुरा लाई राेकथाम गर्ने मेराे मुख्य याेजना रहेकाे बताउभयाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]