२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

२ नम्बर वडालाई दियो राष्ट्रिय अनलाईन पत्रकार संघले स्वास्थ सामाग्रीहरु

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

(सागर थापा)
राष्ट्रिय अनलाईन पत्रकार संघ ५. नम्बर प्रदेशले दाङको देउखुरी राप्ती गाउँपालिका २ नम्बर वडा कार्यालयका वडा अध्यक्ष जगत बहादुर थापालाई वडा कार्यालयमा रहेको कर्मचारीहरुलाई स्वास्थ सामाग्रीहरु सहयोग गरेको छ । राप्ती गाउँपालिका २ नम्बर वडा कार्यालयमा रहेका सम्पुर्ण कर्मचारीहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको राष्ट्रिय अनलाईन पत्रकार संघ ५. नम्बर प्रदेश उपाध्यक्ष सागर थापाले जानकारी दिनुभएको छ । लक डाउनमा घरभित्र गुम्सिएर बसेका आम नागरिकहरुलाई घर बाहिर खुला ठाँउ र कार्यक्षेत्रमा खटिएर निकै जोखिम मोलेर सो कार्य गरेको अहिलेको यस्तो कोरोना महामारी विषम परिस्थितिमा पनि आफ्नो जीउ ज्यानको प्रवाह नगरी राप्ती गाउँपालिका २ नम्बर वडाले दिनरात नभनेर वडा बासीहरुको लागि सुरक्षा र हेरचारमा अहोरात्र आम नागरिकहरुसित प्रत्यक्ष सम्पर्क र सरोकार राख्दा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुने भएकोले त्यसरी स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुपरेको राष्ट्रिय अनलाईन पत्रकार संघका पाँच नम्बर प्रदेश उपाध्यक्ष थापाका अनुसार मास्क, स्यानी टाइजर, ग्लुब्स, पञ्जा, सहयोग गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!