३० आषाढ २०८२, सोमबार
14-07-2025 , Mon
×

बाँकेमा मुल्यसूची नराख्ने हार्डवेयर पसल कारवाहीमा

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

महेन्द्र सिंह
नेपालगन्जमा मुल्यसूची नराख्ने एक हार्डवेयर पसल कारवाहीमा
बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले आइतबार नेपालगन्जको एक हार्डवेयर पसललाई कारवाही गरेको छ ।
वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले मुल्यसूचि नराखी बिक्रि बितरण गरेको पाइएकोले नेपालगन्जमा रहेको श्री गौरी शंकर ट्रेडर्स हार्डवेयर पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ६० हजार रुपैयाँ जरिवाना गरेको हो ।
कार्यालयले पछिल्लो समयमा बजार अनुगमनलाई तिब्रता समेत दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेपछि लागुऔषध बरामदका घटना बढेको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी राम प्रसाद घर्ती मगरले बताए । ‘यो दुई महिनाको अवधिमा हामीले एक सय ११ किलो लागुऔषध बरामद गर्नुका साथै ५४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौं,’ एसपी मगरले […]

जनकपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसकेको थियो । मधेश प्रदेशमा रोपाइँ गर्न ढिलाइ हुनुको मुख्य कारण असारमै देखिएको खडेरी हो । मधेशमा पानी पर्न नसकेपछि त्यहाँका […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्तिहरूको संलग्नताबारे गम्भीर प्रश्न उठिरहेका बेला गृहमन्त्री रमेश लेखकले छानबिन गर्न निर्देशन दिएका छन्। सोमबार बिहान गृहमन्त्री लेखकले गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई उक्त विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन कस–कसले गएरु कुन विधि […]

error: Content is protected !!