प्रकशित मिति : २० जेष्ठ २०७७, मंगलवार १३:५२

एबिसी संचार काठमाडौं मंगलबार कपिलवस्तुमा थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले विज्ञप्ति मार्फज नयाँ थपिएको पुष्टि गरेको छ। यससंगै कपिलवस्तुमा मात्रै संक्रमिततको संख्या ३३४ पुगेको छ। आज कोरोना पुष्टि हुनेमा शिवराज नगरपालिका वाड नं. ३ बर्ष २०,२३,२४ का पुरुष ३ जना, वाड.नं ४ बर्ष १८,४२ का पुरुष २ जना, वाड.नं ५ बर्ष २४,२८ का महिला २ जना र बर्ष २१, ३० पुरुष २ जना, वाड.नं ६ बर्ष १९ कि महिला १ जना, वाड.नं ८ बर्ष २८ को पुरुष १ जना, वाड.नं १० बर्ष १७ का पुरुष १ जना र वाड.नं ११ बर्ष १७,२३,२९ का पुरुष ३ जना (कुल १५) हुनुहुन्छ। वाणगंगा नगरपालिकाका वाड न ४ बर्ष १६ का १ जना पुरुष हुनुहुन्छ। र महाराजगन्ज नगरपालिकाका वाड न १० का बर्ष २८ का पुरुष १ जना हुनुहुन्छ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com