२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सरकारले लकडाउन खुकुलो पार्ने उच्चस्तरीय समितिको बैठक बस्दै

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

एबिसी संचार काठमाडौं सरकारले लकडाउनको मोडालिटी फर्ने तयारी गरेको छ। लकडाउनलाई लिएर चोतर्फी आलोचना भएपछि नयाँ मोडालिटी तयार पारिएको छ। कम जोखिम भएका क्षेत्रमा सावधानी अपनाएर कामधन्दा सुचारु गर्ने गरी लकडाउनको नयाँ मोडालिटी तयार पारिएको बताइएको छ। उक्त मोडालिटीबारे छलफल गर्न अहिले कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ। लकडाउनको स्वरूपलाई के कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा आजको बैठकमा छलफल हुने छ। कोरोना रोकथाम र नियन्त्रणमा भइरहेको प्रयास र क्वारेन्टाइन व्यवस्थापनमा देखिएको समस्या लगायतका बारे पनि समितिमा छलफल हुने बताइएको छ। नयाँ खाका समितिबाट पारित भए मन्त्रिपरिषद् बैठकबाट अनुमोदन हुने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!