२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कुबेर बचत तथा ऋण सहकारी सस्थाले ब्याजमा छुट दिने

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

नन्दु यादव
पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ६मा अवस्थित कुबेर बचत तथा ऋण सहकारी सस्थाा लिमिटेड ले ब्याज छुट दिने भएकाेे छ ।बिश्वब्यापी रुपमा फेैलिदै गईरहेकाे काेराेना सक्रमणले गर्दा देशनै लकडाउन अवस्था मा रहेकाे कारण अार्थिक अवस्था तहस नहस भएकाे अवस्थालाई मध्ये नजर गर्दै सस्थाबाट ऋण लिएका ेसेवाग्राही हरुलाई ब्याजमा छुट दिने निर्णय भएकाे सस्थाका ब्यवस्थापक लक्ष्मुन काेईरीले बताउनु भयाे ।खासगरि लकडाउन समय अवधि देखि असार २०गते सम्म ब्याज बुझाउदा कुल ब्याज काे १०%ले अाउने रकम छुट दिने निर्णय गरिएकाे ब्यवस्थापक काेइरीले जानकारी दिनु भयाे ।सस्थाले कृषि ,शैक्षिक, बैदेशिक लगायत क्षेत्रमा अार्थिक लगानि गरेकाे सस्थाले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]