१९ फाल्गुण २०८०, शनिबार
02-03-2024 , Sat
×

मोरङमा गाई काटेको आरोपमा एकजना पक्राउ दुई फरार

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

एबिसी संचार
मोरङ बिराटनगर महानगरपालिका-१७ का २८ बर्षीय सोहिल मियालाई गाई काटेको आरोपमा पक्राउ गरिएको छ ।
बिहिबार बिहान स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १० केजी मासु सहित मियालाई पक्राउ गरेको हो ।
घटनामा संग्लग्न रहेका अन्य दुई जना तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा पक्राउ परेका मियाको सम्बम्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                         झापाको मेचीनगर नगरपालिका–६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि […]

(एबिसि संचार )                                                     जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।मृतक सरुको शव पोस्टमार्टमपछि […]

(एबिसि संचार )                                                 काठमाडौंको टोखामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीका अनुसार नुवाकोटका २० वर्षीय एक युवाले टोखाको जंगलमा आफ्नै शरीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।उनी हाल काठमाडौंस्थित […]