प्रकशित मिति : २४ जेष्ठ २०७७, शनिबार ०८:१७

एबिसी संचार
जाजरकोट नलगाड नगरपालिका-१० काडास्थित अन्दाजी १ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले स्थानीय प्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा उक्त खेती नष्ट गरेको हो ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com