प्रकशित मिति : ३१ जेष्ठ २०७७, शनिबार १७:२७

महेन्द्र सिंह बाँके भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १९, बर्दियाका ६ र रोल्पाका १७ जजना गरि ४२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार,बाँकेको राप्ती सोनारी गाउँपालिकाका १५, खजुरा गाउँपालिकाका तीन र नेपालगञ्ज उपमहानगरपालिकाका एकजनामा सङ्क्रमण देखिएको छ । यसैगरी बर्दियाको बारबर्दियाका छ र रोल्पाको सुनीलस्मृति गाउँपालिकाका १२ र बमरुक गाउँपालिकाका पाँच जनामा सङ्क्रमण देखिएको हो । गोर्खापत्र अनलाईनबाट


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2022 AbcSanchar.com