०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

बुधबारदेखी घोराहीका सुनचाँदीका पसल अनिश्चितकालका लागि बन्द

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

सागर थापा
दाङ भोलीदेखी घोराहीका सुनचाँदीका पसल अनिश्चितकालका लागि बन्द हुने भएका छन् । कोरोना भाइरस संक्रमणको प्रकोप घोराही क्षेत्रमा अत्यधिक रुपमा फैलिन थालेपछि बुधवारदेखि लागु हुने गरी घोराहीका सम्पुर्ण सुनचाँदी पसल अर्को निर्णय नहुदा सम्म बन्द हुने नेपाल सुनचाँदी व्यवसायी संघ घोराही समितिले जनाएको छ ।
समितिका अध्यक्ष विनोद कुमार विश्वकर्मा र महासचिव मान बहादुर सेपाईलीको संयुक्त हस्ताक्षरमा मंगलवार जारी गरेको सुचनामा यस्तो उल्लेख गरिएको छ । साथै सम्पुर्ण पसल बन्द हुदा ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति नेपाल सुनचाँदी व्यवसायी संघ घोराही क्षमा चाहान्छौ, उक्त सुचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!