३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

दाङमा स्वास्थ्यकर्मी संक्रमित भएपछि वडा र स्वास्थ्य सिल

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

एबिसी संचार
दाङ घोराही उपमहानगरपालिका भित्रका बिभिन्न वडामा स्वास्थ्यकर्मी संक्रमित भएपछि उनीहरुले काम गर्ने स्वास्थ्य कार्यालय र उनीहरु आउआउ गरेका वडा कार्यालयमा सिल गरिएको छ । जसअनुसार घोराही ३ को कार्यालय सिल गरिएको छ, जहाँ संक्रमित स्वास्थ्यकर्मी बस्ने गरेका थिए ।
त्यस्तै वडा नम्बर ४ मा रहेको स्वास्थ्यचौकी पनि सिल गरिएको छ, जहाँ दुइ स्वास्थ्यकर्मी संक्रमित भएका थिए । त्यसैगरी वडा नम्बर २ को शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको कार्यालय पनि सिल गरिएको छ ।
भोलिदेखि संक्रमित स्वास्थ्यकर्मी र वडा नम्बर १७ तथा १८ का संक्रमितको परिवारको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब संकलन शुरु गरिने घोराही उपमहानगर पालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो । घोराही १७ का १७ र घोराही १८ का दुइ जना रिपोर्ट नआउँदै घरमा गएकाले कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने तयारी काठमाडौं । बुधबार साउन २८ गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई केन्द्र बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ । गएको शुक्रबार (साउन […]

दाङ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन बाट प्रदेश उपाध्यक्ष पदमा मलाई सर्वसहमत निर्वाचित गराउनको लागि पहल गर्नुहुने नेपाली कांग्रेस का मेरा अभिभावक नेतागणहरू नेपाल किसान महासंघका सम्पूर्ण निकायका कार्यसमितिका साथिहरू नेपाली कांग्रेस केन्द्र देखी इकाई कमिटी सम्मका मेरा अग्रज एवं साथीहरू नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि साथीहरू र मलाई विभिन्न […]

मेष – गृहकार्य तथा पारिवारिक दायित्व पूरा गर्न संयमता आवश्यक छ। असावधानीले क्षति गराउन सक्छ । वृष – स्वास्थ्य अनुकूल रहनेछ। अप्रत्याशित लाभका सम्भावना छन्, जसले आर्थिक पक्ष सुदृढ पार्नेछ। मिथुन – साहित्य, कला वा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। पुराना मित्रसँग स्नेहिल भेटघाट हुनसक्छ। कर्कट – मन प्रशन्न रहनेछ, जीवनका सुखद क्षणहरूको अनुभव गर्न पाउनुहुनेछ। […]

error: Content is protected !!