२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सञ्चारकर्मी भट्टराईद्धारा निर्देशित सर्टमुभिको टेर्लस सार्वजनिक

Logo
प्रकाशित शुक्रबार, आषाढ ०५, २०७७

सन्तोष अर्याल
असार ४, काठमाडौं । सञ्चारकर्मी विमल भट्टराईद्धारा निर्देशित सर्टमुभी सामाजिक दूरीको टेर्लस सार्वजनिक भएको छ । कोरोना भाइरस (कोभिड १९) लाई लक्षित गरेर बनाइएको सटमुभिमा शहरबाट गाउँ आएको एक युवालाई गाउँलेले हेर्ने नजर र त्यहाँ उत्पन्न परिस्थिती र उसले गर्नु परेको आत्महत्या सम्मको बारेमा वर्णन गर्न खोजिएको निर्देशक विमल भट्टराइले जानकारी दिनुभयो ।
मिन रानाको प्रमुख भुमिका रहेको यस सटमुभीमा लक्ष्मी गैरे, पुरन अधिकारी, रेशम अधिकारी, गणेश पराजुली र विमल भट्टराईको साथै स्थानियहरुको पनि अभिनय देख्न पाइन्छ । यस सटमुभीलाई कुमार बुडाले लेख्नुभएको हो । सञ्चारकर्मी भट्टराई दर्पण पोष्ट डटकममा सञ्चालक तथा खबर 24 नेपाल डटकमका नवलपरासी प्रमुख हुनुहुन्छ ।

https://youtu.be/gcP1kIjUFSg

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]