१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपालगन्जमा हजारौं बर्ष पुरानो शिबको चाँदी जस्तो मुर्ति भेटियो

Logo
प्रकाशित आइतबार, आषाढ ०७, २०७७

महेन्द्र सिंह
बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ गगनगन्जमा चाँदी जस्तो टल्किने मुर्ति भेटिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले पानी निकासाका लागि नाली खनेको ठाउँमा चाँदी जस्तो टल्किने शंकर भगवानको मुर्ति भेटिएको हो । नाली निकासाका लागि डोजरले खनेको ठाउँमा स्थानिय ४ जना बालकले खेल्ने क्रममा उक्त मुर्ति फेला पारेका हुन् । सुरुमा टल्किएको जस्तो देखियो कोट्याउँदा मुर्ति रहेछ स्थानिय १० बर्षिय बालक सुमित नागले भन्नुभयो । मुर्ति देखिएपछि ४ जनाले पनि निकाल्न सकेनौं अनि स्थानियवासीलाई खवर गरेको उनिहरुले बताए । मुर्ति चाँदीको हुन सक्ने अनुमान रहेको स्थानिय सन्जय शाहीले भन्नुभयो ।
हजारौ बर्ष पुरानो हुन सक्ने अनुमान रहेको स्थानियले बताएका छन् । माटो भित्र रहेपनि मुर्तिमा खिया नलागेको स्थानियले शहिले जानकारी गराउनुभयो । अहिले वडा नं. ७ स्थित रहेको श्री राम जानकी मन्दिरमा उक्र मुत्र्ति राखिएको स्थानिय सन्जय  शाहीले  जनकारी गराउनुभयो । मुत्र्ति स्थानिय सुमित नाग, शिवदेव नेपाली, प्रयास नेपाली र सुवोध नेपालीले भेटाएका थिए । शंकर भगवानको मुत्र्ति ७ किलो भन्दा बढि रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!