२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

समाजसेवी हरि चन्द्र द्वारा भारत बाट आएका लाई सहयोग

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

कृष्णनगर, अषाढ ८
रूकुम पशिचम जिल्लाको बाॅंफीकोट गाउपालिका वडा नं ६ र ९ का व्यक्ति भारतको कलकत्ता र झारखंड बाट आएका २७ जना लाई कपिलवस्तु को कृष्णनगरमा खाना पानी को व्यवस्था का साथै घर सम्म पुर्याउन गाडीको व्यवस्था मिलाएर मानवीय सेवा को उदाहरण दिएका छन्।
भारत बाट आएका भरत मिस्की र प्रविन विक को टोली सम्बंधित ठाउमा पुगि सकेको जानकारी प्राप्त भएको छ ।
नेपाल मा (COVID-19) कोरोना भाइरस महामारी बाट बच्न नेपाल सरकार ले जारी गरेको लकडाउन का बेला समेत इट्टा भठ्ठा मा काम गर्ने मजदूर लाई समाजसेवी हरि चन्द्र ले चामल,दाल लगायत अन्य खाद्यान्न समाग्री सहयोग गरेका थिए।
मास्क वितरण लगायत अग्र पंक्ति मा रहेर समाजसेवाको काम गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

error: Content is protected !!