०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

राष्ट्रिय जनमोर्चा दाङले एमसिसी सम्झौता खारेजीको माग गर्दै बिरोध

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

सागर थापा दाङ असार ९ देशको राष्ट्रियता र स्वाधिनता बिरोधि भएको हुनाले त्यसको खारेज गर्नु पर्ने कुरामा घोराहीमा आयोजित कार्यक्रमका बक्ताहरुले जोड दिए । एमसिसि सम्झौताका विरुद्धमा आन्दोलनरत सयुक्त संघर्श समितिको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य , क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य समीर के सि ,ने क पा मालेका जिल्ला सदस्य कपिल पोख्रेल ,राष्ट्रिय जागरण मंचका प्रतिनिधि कृथिपाल चौधरी ले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रमको सहजीकरण सुशील पोख्रेलले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]

error: Content is protected !!