०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

नागरिकता बिधेयक मधेश बिराेधी रहेकाे छ:प्रदेश सासद सुमन शर्मा

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

नन्दु यादव असार ९ नवलपरासी
सत्तारुढ दल नेकपाले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिन गरेको प्रस्तावलाई समर्थन गर्ने भएको छ । सचिवालय बैठकले प्रस्तावको समर्थन गर्ने निर्णय लाई तत्काल सच्याउनु पर्ने समाजबादि पार्टि नेपाल बर्दिया कि नेतृ तथा प्रदेश न५का प्रदेश सदस्य सुमन शर्मा रायमाझी ले माग गर्नु भएकाे छ ।शर्माले सत्तारुढले मधेश र भारतकाे सम्बन्ध लाई धरापमा पार्न खाेजेकाे अाराेप लगाउनु भयाे ।अाज भैरहवामा पत्रकार हरुसग कुराकानी यस्ताे कुरा बताउनु भएकाे हाे ।
विवाहको ७ बर्षपछि विदेशबाट विवाह गरेर आएकी महिलालाई नेपाली नागरिकता दिने नेकपाको सचिवालय बैठकबाट विवेकहीन, सम्प्रदायिक, लैङिक आसमानता र बिभेदकारी निर्णय गरेको अापत्तिजनक रहेकाे बताउनु भयाे। नेपाली र भारतीय जनता बिच युगैयुगदेखि कायम रहेको रोटी बेटिको सम्बन्ध ,समाजिक, संस्कृतिक सम्बन्ध भत्काउने उद्देश्यले ल्याएको निर्णय हामी मधेशी जनतालाई कुनैपनि हालतमा मान्य नहुने समेत बताउनुु भयाे। नागरिकता सम्बन्धमा पहिलेकै सम्बिधानहरु र नागरिकता ऐनमा भएको व्यवस्था उपयुक्त रहेकोले अझै पनि नेकपाले ल्याएको नागरिकता विधयेक पास गराउन खोजियो भने मधेश र मधेशी जनता त्यसको डटेर विद्रोह गर्न बाध्य हुने समेत जिकिर गर्नु भयाे । अझै पनि निर्णय नसच्चिय मधेशका जनताहरुले अाधिबेहरीका अान्दाेलन सृजना गरि सरकारलाई घुडा टेकाउने समेत दाबि गर्नु भयाे ।अान्दाेलनबाट हुने क्षति सरकार ले जिम्मेवारी लिनु पर्नेे कुरामा जाेडदिनु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!