०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

बाँके प्रहरीको एक्सन सुरु अबैध मोबाइल र अफिम सहित पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

महेन्द्र सिंह बाँके नेपालगञ्जका सम्साद अन्सारी नौ वटा मोबाइलसहित पक्राउ परेका छन् । भारतबाट भिभो र रेडमी मोबाइल बोकेर आएका अन्सारीलाई नाकामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । प्रहरीले अन्सारीलाई चेकजाँच गर्दा मोबाइल बरामद भएको थियो । अन्सारीले मोबाइल क्यारिङ गर्ने गरेको खुलेको छ ।
साथै जिल्ला प्रहरी कार्यालयको टोलीले लागु औषधका फरार अभियुक्त भगेलु कलवारलाई पक्राउ गरेको छ । १८ किलो अफिमसहित पक्राउ परेका पाँच जनाले पोलेपछि कलवार पक्राउ परेका हुन् । अरु पाँच जना असार ४ गते पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!