०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

दाङ प्रहरीले भरुवा बन्दुक सहित एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

सागर थापा
जिल्ला प्रहरी कार्यालय दाङले दाङमा हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ लापे स्थित गंगाराम नेपालीको घरमा बस्दै आएका सोही ठाउँका २६ बर्षीय साजन नेपालीलाई पक्राउ गरिएको हो ।
लुकाई छिपाई राखेको भरुवा बन्दुक एक थान, कटुवा पेस्तोल एक थान र भरुवा बन्दुकमा प्रयोग हुने फलामको छर्रा २१० थानसहित मंगलबार उनलाइ पक्राउ गरिएको हो । उनलाई मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद ६ दफा १३२ कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान भईरहेको दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले प्रहरीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!