१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

दाङमा जंगली च्याउ खाँदा ५ जना बिरामी

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

सागर थापा
दाङमा जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवा निवासी वर्ष ३५ की बिमला विक, सोही ठाउँ निवासी वर्ष १७ की पवित्रा विक, वर्ष ११ की जेनिसा विक, वर्ष १० का सरोज विक र सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका–३, टेडीखोला बस्ने वर्ष १७ की मनिसा विक बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।
उनीहरुले बिहीबार बेलुका ८ः३० बजेको समयमा च्याउ पाएर खाएका थिए । उनीहरु पाँच जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । उनीहरुको अवस्था अहिले मध्य रहेको अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा […]

मेष : दिन राम्रो छ। आज नयाँ मानिससँगको भेटले पुरानो कुराको सम्झना हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारमा संकेत देखिनेछन्। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला। वृष : दिन सामान्य राम्रो छ। सम्पत्ति आर्जन भएपनि स्वास्थ्यमा समस्या हुँदा मन दुखी हुनेछ। शिक्षामा लगानी गरेको भए ढिलासुस्ती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला। […]

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

error: Content is protected !!