२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङको तुल्सीपुरबाट ८५ हजार नगदसहित चार जुवाडेहरु पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

सागर थापा
दाङको तुलसीपुरबाट चार जुवाडे पक्राउ परेका छन तुलसीपुर उपमहानगरपालिपका वडा नं. ६ हात्तीखोैवा स्थित गोमा कडेँलेको घरमा भाडा लिएर बस्ने तुलसीपुर ५ निवासी ४५ बर्षीय मोहम्मद अनिस कुरेसीको कोठामा जुवा खेलिरहेको अबस्थामा ८५ हजार रुपैँया नगदसहित चार जुवाडेलाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी एसपी शिव बहादुर सिंहले जानकारी दिनु भएको छ । विहीबार दिउसो २ बजेतिर कुरेसीसहित तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी ३२ बर्षीय अब्दुल रजिमन, तुलसीपुर ५ निवासी ३७ बर्षीय टेकबहादुर बिक र तुलसीपुर ६ निवासी ४९ बर्षीय नारायण केसीलाई लाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट जुवा खेल्न प्रयोग ।। १ थान, खोलेको तास २ थान बरामद गरिएको छ । उनीहरुलाई जुवा एन कानुनी कारवाही अघि बढाईएको डिएसपी सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]