१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

नेपाली कान्ग्रेस द्वारा हार्दिक श्रध्दान्जली सभा सम्पन्न

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

नन्दु यादव असार १२नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्मा काे १३अाै दिनकाे पुण्य तिथिमा अाज नेपाली कान्ग्रेस नवलपरासी ले हार्दिक श्रध्दान्जली सभा सम्पन्न गरेकाे छ ।अाज वहाकाे निवास त्रिबेणी मा वहाकाे अात्मा प्रति हार्दिक श्रध्दान्जलि सभा सम्पन्न गरेकाे नेपाली कान्ग्रेसले जनाएकाे छ।जेठ ३२गते गाडि दुर्घटना मा परि दुखद निधन भएकाे थियाे ।नेपाली कान्ग्रेस पश्चिम नवलपरासी का सभापति बिष्णु पाैडेल काे सभापतित्व तथा नेपाली कान्ग्रेस का केन्द्रीय सह महामन्त्री डा.प्रकाश सरण महत काे प्रमुख अतिथ्तामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रममा नेपाल महिला सघ नवलपरासी कि सभापति कमला तिवारी ,रामग्राम नगरपालिका का मेयर नरेन्द्र कुमार गुप्ता ,प्रतापपुर गाउपालिका कि उपाध्यक्ष अन्जु चाैधरी ,प्रदेश सभा सदस्य बैजनाथ जैसवाल ,पुर्व गृहमन्त्री देवेन्द्रराज कण्डेल लगायत ले शाेक मन्तब्य ब्यक्त गर्न भएकाे थियाे ।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि महतले राजकुमार शर्माकाे निधनले नेपाली कान्ग्रेसलाई ठुलाे क्षति पुर्याएकाे बताउनु भयाे ।वहाकाे निधनले कान्ग्रेसलाई मात्र नभई एउटा समाजकाेअसल अगुवा नै गुमाएकाे ले देशलाई स्तब्ध बनाएकाे बताउनु भयाे ।उता प्रधानमन्त्री ले काेराेना लागेकाेले बेसार खायर हाच्छयु गरेर भगाउनु पर्छ भनेकाे भनाई प्रति ब्यङ गर्दै महतले अाखिर यहि गर्न थियाे भने किन लकडाउन गरियाे भन्ने प्रश्न सरकार समक्ष राख्नु भयाे । महामारी रुपमा काेराेना फैलिरहेकाेले बेलामा कम्युनिस्ट हरुले अामजनतामा बिभिन्न भ्रम प्रचार गरेर सरकारलाई टिकाउन खाेजेकाे अाराेप लगाउनु भयाे।कालापनि र सुस्ताकाे समस्यालााई कुटनितिकरुपबाट पहल गरि अगाडि बढनु पर्ने कुरामा जाेडदिनु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

error: Content is protected !!