२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

लुटपाट गर्ने दुईजनालाई साखु प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

रबिन शर्मा काठमाण्डौ जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ४ स्थित आफ्नो बारीमा घाँस काटि रहेकी पार्बती गुरुङलाई चाँगुनारायण तर्फबाट आएका दुई जना युवकले एक्कासी खुकुरी देखाई निजले लगाएको गहना लुटी दिँउसो एक बजे फरार भएकोमा उक्त सुचना प्राप्त गर्ना साथ महानगरीय प्रहरी प्रभाग, साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले आफ्नो एरियामा चारै तर्फ प्रहरी परिचालन गरी भाग्न सक्ने स्थानलाई घेराबन्दी गरी लुटपाटमा संलग्न जिल्ला सिन्धुपाल्चोक घर भै भक्तपुर सुर्यविनायक बस्दै आएका बर्ष ३१ को विशाल तामाङ र बर्ष ४८ को मंगल तामाङलाई घटना घटेको आधा घण्टामै पक्राउ गरेको छ । निजको साथबाट पिडित पार्बती गुरुङले लगाएको ९९ लाल सुनको एक जोर गहना र लुट्दा प्रयोग गरेको खुकुरी समेत वरामद गरेको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!