३० आषाढ २०८१, आइतबार
14-07-2024 , Sun
×

तुल्सीपुरमा खुकुरी प्रहारबाट ४ जना घाइते

Logo
प्रकाशित शनिबार, आषाढ १३, २०७७

सागर थापा
दाङको तुलसीपुरमा नुहाउने क्रममा झडप भएको छ । झडप हुँदा ४ जना घाइते छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार झडपमा खुकुरी प्रहार हुँदा तुलसीपुर उपमहागनरपालिका–८ अस्वारा निवासी लक्ष्मी भण्डारी, सुवास वली, मोहन बस्नेत र दुधेना निवासी विजय योगी घाइते भएका हुन् । घाइतेहरुको अहिले उपचार भैइरहेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । बाँकेको खजुरा गाउँपालिका ८ स्थित अवैध रूपमा भारतबाट भन्सार छलि ल्याइएको ब्रोईलर कुखुराको चल्ला प्रहरीले बरामद गरेको छ। प्रहरीले भारत बाट भन्सार छली पैठारी गरी ल्याउदै गरेको अवस्थामा ब्रोइलर कुखुराको चल्ला १६,०० वटा अंन्दाजी मुल्य रु. १,६०,०००।– (एक लाख साठ्ठी हजार) बराबरको बरामद गरेको हो । उक्त कुखुराका चल्ला थप कारवाहीको लागि […]

काठमाडौं । एमालेमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, पदम गिरी, एलपी सावालगायत मन्त्रीका लागि चर्चामा छन् कांग्रेसमा प्रकाशमान सिंह रमेश लेखक, जीवन परियार, किशोरसिंह राठोर, हृदयराम थानी, ऐनबहादुर शाही, अजय चौरसिया, दीपक खड्का, उदयशमशेर राणालगायत मन्त्रीका लागि चर्चामा रहेका नाम हुन् योग्य, क्रियाशील र अहिलेको परिस्थितिको सामना गर्न सक्ने सदस्य मन्त्री […]

काठमाडौं । नयाँ सरकार गठनको गृहकार्यमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान नयाँ मन्त्रीको सूची तयार गर्ने भएका छन्। एमालेका तर्फबाट मन्त्री चयन गर्ने अधिकार पाएका अध्यक्ष ओलीले यसपटक प्रतिनीधिसभामा निर्वाचित भएकालाई प्राथमिकतामा राखेका छन्। आइतबार राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका ओलीले कांग्रेससँग पनि मन्त्रीको सूची मागिसकेका छन्। ‘पहिलो […]