३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

काठमाडौंबाट बाहिर सवारी पासको लागि नयाँ नियम लागु

Logo
प्रकाशित आइतबार, आषाढ १४, २०७७

एबिसी संचार
काठमाडौं प्रशासनले उपत्यका बाहिर जादाँ लिनुपर्ने सवारी पासको ढाँचा परिवर्तन गरेको छ।
अबदेखि निवेदकले जिल्ला प्रशासन कार्यलयको ढाँचा अनुसार निवदेन दिनुपर्ने भएको छ।
ढाँचामा उल्लेख भए बमोजिम यात्रुहरूको नाम, उमेर, सम्पर्क नम्बर लगायतका सबै विवरण भर्नुपर्ने भएको छ।
कार्यालयले यो ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदन दिन सक्ने जनाएको छ। यस्तो ढाँचा पसलहरुले बेच्न चाहे ५ रुपैंया भन्दा बढि नलिन प्रशासनले जनाएको छ।
निवेदनका साथमा जानु पर्ने ठाँउ समेत खुलाउनुपर्ने छ। स्थानीय तहको सिफारिश तथा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपीसमेत निवेदनसँगै राख्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
लकडाउन खुकुलो भएसँगै पछिल्लो समय काठमाडौं उपत्यकामा आउँने र बाहिरिनेको संख्या बढ्दो छ। गृहमन्त्रालयले हालै उपत्यका प्रवेशमा समेत कडाई गरेकोछ।
उपत्यकामा विशेष काम परेर आउन चाहनेले १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने सर्त राखिएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!