१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

पानीमा डुबेर एक बालकको मृत्यु

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

एबिसी संचार दाङ तुल्सीपुर प्रदेश प्रहरी कार्यालय दाङका अनुसार शनिबार दिउसो साढे १ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना निवासी लोकमान विकका ४ बर्षीय छोराको पानीमा डुबेर मृत्यु भएको हो ।
सोही ठाउँमा अन्य केटाकेटीहरुसंग खेल्ने क्रममा कटुवाखोलाको पानी जम्मा भएको ठाउँमा खेल्ने क्रममा डुबेर गम्भीर विरामी परेका ति बालकको उपचारको क्रममा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनमा उपाध्यक्ष कमलापति चौधरीले बजेट वक्तव्य पेश गर्दै आगामी वर्षका लागि उक्त बजेट सार्वजनिक गर्नुभएको हो।

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

error: Content is protected !!