३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

बारामा बाढीको डर प्रतिकार्यका लागि तयार रहन विपद व्यवस्थापनको निर्देशन

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

राहुल गुप्ता
बारा मनसनु सकृय भएसँगै बारा जिल्ला विद व्यवस्थापन समितिले बाढीबाट हुनसक्ने डुवान र कटानका क्षेत्रहरुको पहिचान गरी विपद् प्रतिकार्यका लागि तयार अवसथामा रहन सम्बन्धीत सबैलाई आग्रह गरेको छ।
त्यसैगरी विपद् प्रतिकार्यका लागि आवश्यक सुुरक्षा सामाग्रीहरु खरिदका लागि गृह मन्त्रालयबाट प्राप्त पाचँ लाख रकम नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीलाई समानुपातिक प्रणालिबाट वितरण गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितले जानकारी दिनुभयो।
स्थानीय विपद् व्यवस्था समितिलाई व्यस्ता क्षेत्रहरुको पहिचान गरी समयमै निराकरणका लागि पूर्वतयारी अवस्थामा रहन र आवश्यकताका आधारमा तालिमप्राप्त स्वयंसेवका विपद् प्रतिकार्य तालिम पाएका व्यक्तिहरूको अभिलेख राखि सुरक्षाकर्मीसँग समन्वय गर्न समितिले निर्देशन दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!