२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

व्यवसायीहरुका समस्यामा आफु सँगै रहने एसपी रानाको प्रतिबद्धता

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

महेन्द्र सिंह
बाँके नेपालगन्ज उद्योग वाणिजय संघले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानालाई स्वागत गरेको छ ।
संघको कार्यकक्षमा स्वागत तथा परिचयात्मक कार्यक्रममा । अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतका पदाधिकारीले दोसल्ला ओढाएर स्वागत गरे ।
महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, संघका बरिष्ठ उपाध्यक्ष आदेश अग्रवाल, उपाध्यक्ष अमित बस्नेत, महासचिव चिरञ्जीवी ओली पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।
प्रहरी प्रमुख एसपी रानाले आफ्नो मन्तव्यमा उद्योगी, व्यवसायीहरु राष्ट्रका मेरुदण्ड हुन भन्ने कुरामा जोड दिदै उद्योगी, व्यवसायीहरुका हरेक समस्यामा आफु सँगै रहने प्रतिबद्धता जहिर गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]